नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1609 · वि.सं. २०३९
नि.नं. 1609 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीका पुर्खा बाजेले बकस दिएको जग्गा मैले भोग गरी आएको छु भनी लेखिदिएकोबाट खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएका (लक्ष्मीनारायणको–संयोजक) भनाइबाट वादी अंशियार रहेछ भन्ने देखिने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1609 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2039/12/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1609 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
