नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1607 · वि.सं. २०३९

नि.नं. 1607 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) अनुसारको कबुलियतको अभावमा मोहियानी हक कायम हुन नसक्ने । (२) सर्जमिनको भनाई र बाली बुझाएको भरपाई मात्रको आधारमा मोही कायम गरेको भू.सु.का.को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) को त्रुटि भएको देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1607
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2039/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1607
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्