नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1598 · वि.सं. २०३९

नि.नं. 1598 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी डिसमिस फैसला भैसकेको कुरामा अब फेरि सोही जग्गामा खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन। (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1598
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2039/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1598
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्