नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1592 · वि.सं. २०३९
नि.नं. 1592 — उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एक महिनाको तलब दिने गरी निवेदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1592 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरि पाऊँ । |
| निर्णय वर्ष / मिति | 2039/10/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय भई ०३८।१२।२९ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव ठर्हछ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1592 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
