नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1590 · वि.सं. २०३९

नि.नं. 1590 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा दर्ता तिरोको लगत कसिएको छ छैन, सम्बन्धित कार्यालय नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1590
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2039/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1590
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्