नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 159 · वि.सं. २०१८

नि.नं. 159 — सरसियोररीको रीट जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बज्यैबाट बकसपत्र पाएको सम्पत्तिलाई पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । श्री ३ बडामहारानी पद्मकुमारी ०१६ साल आषाढमा बनारसमा परलोक हुनु भएको भन्ने जनरल नारायण शम्शेरको पत्रको नक्कल कमिश्नर अफिसबाट आएको । सो बकसपत्र बमोजिम त्यस मिति देखि हकदारहरूको हक हुन आएको हुनाले र ०१६ साल पौष ३ गते रोज ६ मा बण्डा गरी दिन्छु भनि लिखत गरी दिएको देखिनाले एकलौटी युवराज शम्शेरको मात्र निजी आर्जन भन्न नमिल्ने । बज्यैबाट बकसपत्र पाएको सम्पत्तिलाई पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । अन्चलाधीशले प्रमाणित नगरी झगडा जनाई दिनु भनि बैंकलाई आदेश गर्नु भएको निजको कार्यक्षेत्र भित्रै देखिन आएकोले बेकानूनी भन्न नमिल्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.159
मुद्दाको विषयसरसियोररीको रीट जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2018/11/17
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 159
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्