नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1589 · वि.सं. २०३९

नि.नं. 1589 — उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं.२०८ नं.बमोजिमको दरपिठमा उजुर परी अ.बं.१७ नं.बमोजिम कैफियत तलब समेत गरी अधिकार प्राप्त पुनरावेदन सुन्ने अदालतले दिएको आदेशलाई कानूनी त्रुटि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1589
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
निर्णय वर्ष / मिति2039/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1589
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्