नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1588 · वि.सं. २०३९

नि.नं. 1588 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश भई सकेको भन्न केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भई रहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम अचल सम्पत्तिको हक हिस्सा पाउने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1588
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2039/09/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1588
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्