नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1585 · वि.सं. २०३९
नि.नं. 1585 — संघियार कायमगरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्याई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने । (प्रकरण नं. १०) उल्लिखित मुद्दा : वादी द्वारीकानाथ श्रेष्ठ विरुद्ध चिनीमाया श्रेष्ठनी भएको सम्वत् २०३७ सालको दे.फु.नं. ३५ निखनाइपाउँ भन्ने मुद्दामा फु.बेञ्चबाट निर्णय ने.का.प. भाग २३ अंक ७ निर्णय नं., १४८२ मा प्रकाशित
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1585 |
|---|---|
| मुद्दाको विषय | संघियार कायमगरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2039/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1585 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
