नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1581 · वि.सं. २०३९
नि.नं. 1581 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो आफ्नो अंश भागको भनी जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतका अभावमा सगोलमा रहे बसेको भन्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1581 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2039/08/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1581 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
