नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1580 · वि.सं. २०३९
नि.नं. 1580 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानून बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भू.सु.अ.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1580 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2039/08/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1580 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
