नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 155 · वि.सं. २०१८

नि.नं. 155 — वन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घर धुरी खडा भएको देखिएमा – बँझ्याई दिन मुनसिव नपर्ने । नक्सामा लेखिएका आवाद गर्ने मोही भक्तबहादुर हाल आवाद गर्ने काले दमाई ग्याँजे काली दमिनि लालहाङ, जय ध्वजको छोरा र गडुल ध्वज, लालहाङ चन्द्र ध्वज वृखसिं लिलानाथको खेत लाल लालहाङको खेत इन्द्रबहादुरको आवादी हेम लाललाई बिक्री गरेको डम्बरबहादुरको आवादी श्री नारायणलाई पास गरी दिएको र छिता रामको खेत भनी लेखिएको आवाद भएको जग्गामा घरधुरी समेत खडा भएको देखिएको हुनाले बँझ्याई दिन मुनासिब नपर्ने ठहराएको इन्साफ सदर अमिनी गोश्वाराको मुनासिब । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.155
मुद्दाको विषयवन
निर्णय वर्ष / मिति2010/09/25
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 155
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्