नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1548 · वि.सं. २०३९

नि.नं. 1548 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्यायोचित अनुमान गर्नलाई आय कर ऐनको दफा ३३ (२) को अनुरुपको व्यहोरा देखिनु पर्ने कानूनी व्यवस्था हो, त्यस्तो गरेको छ भन्ने मिसिल प्रमाणबाट नदेखिएको हुँदा उक्त ऐनको विपरीत आय निर्धारण गरी कर लाग्ने गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ। कानून बमोजिम कारवाही किनारा गर्नु भनी परमादेशको आदेश कर कार्यालय जनकपुरको नाउँमा पठाउनु पर्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1548
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2039/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1548
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्