नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1547 · वि.सं. २०३९

नि.नं. 1547 — बिषयः उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहीको मृत्यु भए पछि निजको मोहियानी हक कसलाई प्राप्त हुने भन्ने विषयमा भू.सं.ऐन, २०२१ को दफा २६ (१) मा व्यवस्था गरेको पाइन्छ । जग्गाधनीले निजको पत्नी अथवा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने अवस्था छ, मोहियानी हक अपुतालीबाट सरी आउने कुरा नभएकोले पञ्चायतमा बाली धरौटी राखेको आधारमा मात्र मोही ठर्हछ भन्न कानून विपरीत हुन्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1547
मुद्दाको विषयबिषयः उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी पाऊँ ।
निर्णय वर्ष / मिति2039/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1547
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्