नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1545 · वि.सं. २०३९

नि.नं. 1545 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्धमा निर्णय गर्दा केवल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाणलाई कानून बमोजिमको आधार हो भन्न मिल्ने नदेखिने, भूमिसम्बन्धि ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तिको लागि एक निश्चित प्रक्रिया तोकेकोमा सो अनुसार कानूनी प्रक्रिया पूरा गर्न नसक्ने व्यक्तिलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ अनुसारको मोही मान्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1545
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2039/02/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1545
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्