नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1543 · वि.सं. २०३९
नि.नं. 1543 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) २०२३ सालमा जन्मेको हरेन्द्रकुमार २०२० सालमा थुनामा परेकाको विर्यबाट जन्मेको छोरा हो भन्ने सरासर झुठ्ठा कुराको जिकिर लिएको देखिने । (प्रकरण नं. १७) (२) हाम्रो जस्तो हिन्दु समाजमा पवित्रताको दृष्टिबाट आफ्नो आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न गार्हो हुन्छ । अतः माथि लेखिएको बुँदा प्रमाणबाट प्रतिवादीको छोरासमेत ठहर्ने हुनाले वादीहरुले अंश पाउने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1543 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2039/03/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नयनबहादुर खत्री | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
