नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1542 · वि.सं. २०३९

नि.नं. 1542 — ज्यान डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदातको बखत अन्यत्र छु भनी जिकिर लिने व्यक्तिले त्यस्तो कुरा आफैंले प्रमाणित गर्नु पर्ने हो । त्यसरी प्रमाणित नभएको अवस्थामा सो अन्यत्र नगएको भन्ने कुरा निज विरुद्ध लाग्ने। (प्रकरण नं. ४७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1542
मुद्दाको विषयज्यान डाँका
निर्णय वर्ष / मिति2039/02/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1542
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्