नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1539 · वि.सं. २०३९

नि.नं. 1539 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्जमिन हुँदा देखें चिनें भन्न नसकेको अदालतमा बकपत्र गर्दा देखें चिनें भने तापनि मौकैमा सर्जमिनमा यी व्यक्तिहरुले डाँका वारदातको अवस्थामा देखें चिनें भन्न नसकेकोले त्यस्तो बयान पनि भरपर्दो नदेखिने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1539
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2039/02/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1539
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्