नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1537 · वि.सं. २०३९
नि.नं. 1537 — उत्प्रेषणको परमादेश लगायत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यदी पक्ष विपक्ष बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानूनी अस्तित्व सुन्य भएको छैन भने त्यो लिखतले कानूनी मान्यता पाउने स्पष्ट छ । अतः नातामा जेठाजु पर्ने त्यसमा पनि एउटा घरमा बसोबास गरी आएको अवस्थामा भएको लिखतको आधारमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय कानून प्रतिकूल निर्णय भएको देखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1537 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको परमादेश लगायत |
| निर्णय वर्ष / मिति | 2039/02/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1537 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
