नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1536 · वि.सं. २०३९

नि.नं. 1536 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फिल्डबुक उतार र बयानबाट विवादित जग्गाको जग्गाधनी दुई वा दुई भन्दा बढी व्यक्तिहरु देखिएपछि ति व्यक्ति र जो बुझ्नु पर्ने प्रमाण समेत बुझी जसको प्रमाण बलियो देखिन्छ, उसको नाउँमा जग्गा अस्थायी दर्ता गर्नु पर्ने जग्गा नापजाँच ऐन (तेश्रो संशोधन) ०३३ को दफा ६ को उपदफा (७) मा व्यवस्था भएको सो बमोजिम नगरी मालपोत कार्यालयले निर्णय गरेको कानूनी त्रुटिपूर्ण देखिनाले उक्त निर्णय बदर गरिदिएको छ । कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश दिने ठहर्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1536
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2039/02/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०३९, नि.नं. 1536
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्