नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1535 · वि.सं. २०३९
नि.नं. 1535 — उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवरण मध्ये दर्खास्तमा जग्गाको कुनै एका कुरा फरक पर्दैमा कित्ता नं.र क्षेत्रफल मिलेको जग्गा छोडेको हैन भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) अधिकारप्राप्त अधिकारीले कानून अनुरुप गरेको हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1535 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरि पाऊँ । |
| निर्णय वर्ष / मिति | 2039/02/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३९, नि.नं. 1535 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
