नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1471 · वि.सं. २०३८

नि.नं. 1471 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्तव्यमा लापरवाही के कुन कारणबाट भयो भन्ने कुराको आधार र कारणमा विद्यार्थीहरू लाई भड्काउने, दलगत राजनीतिमा लाग्ने, हड्तालमा विद्यार्थीहरूका तर्फबाट पर्चा लेखी छपाउन मद्दत गर्ने भन्ने उल्लेख भएको देखिन्छ । यसबाट उचित र पर्याप्त कारण नै उल्लेख नगरी डिनले निर्णय गरेको भन्न सकिने अवस्था रहेन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1471
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2038/05/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री स.इश्वरीराज मिश्रको राय जहाँसम्म रुलिङ बाझिएको प्रश्न छ यस्मा सम्माननीय प्रधान न्यायाधीशको रायसँग सहमत छु । यस मुद्दामा आ | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्यालको राय भई ०३७।८।७ मा भएको फुल बेञ्चको आदेश। | माननीय न्यायाधीश श्री हेरम्बराजको राय
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1471
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्