नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1467 · वि.सं. २०३८
नि.नं. 1467 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षी भूमिसुधार अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निवेदकले जग्गा कमाएको जग्गाधनी र मोहीको बीचमा हुनुपर्ने दोहरी कबुलीयत नभएको र कूत बुझाएको रसीद समेत नभएको भन्ने आधारमा दोहरी कबुलीयत र रसीद समेतका सबूत प्रमाणको मूल्यांकन गरी गरेको उक्त निर्णयमा प्रत्यक्ष कानूनी त्रुटि भएको नदेखिएकोले निवेदकको मागबमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1467 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2037/12/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1467 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
