नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1462 · वि.सं. २०३८

नि.नं. 1462 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सं.ऐन, २०२१ को संशोधन सहितको दफा २६(१) बमोजिम निवेदकको बाबु मर्दा निज मोहीका नाउँमा नामसारी गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई भूमिसुधार अधिकारीले निर्णय गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको दफा २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो, जग्गावालाले प्रयोग गर्न पाउने अधिकार भूमिसुधार अधिकारीले गरेकोबाट उक्त दफाको त्रुटिपूर्ण प्रयोग भएको पाइने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1462
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरिपाउँ
निर्णय वर्ष / मिति2038/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1462
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्