नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1461 · वि.सं. २०३८
नि.नं. 1461 — छाप दस्तखतसमेत कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरकारी अड्डाको छाप र हाकिमको दस्तखत कीर्ते गर्यो भनी प्रस्तुत मुद्दा चलेको छ तर पुनरावेदकले कीर्ते मात्र गरेको नभई उक्त क्रियाबाट जग्गा प्राप्त गर्न खोजेको छ भन्ने कुरा मुद्दाको प्रकृतिबाट देखिन्छ । यस्तोमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत विशेष प्रहरी विभागले दायर गर्नुपर्ने मुद्दा उक्त विभागले दायर गरेको देखिएन । अतः सरकार वादी भई चलेको प्रस्तुत मुद्दा चल्न नसक्ने भई खारेज हुने ठहर्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1461 |
|---|---|
| मुद्दाको विषय | छाप दस्तखतसमेत कीर्ते |
| निर्णय वर्ष / मिति | 2038/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1461 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
