नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1460 · वि.सं. २०३८
नि.नं. 1460 — गाली वेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गोरखापत्रमा सम्पादकलाई चिठ्ठी भन्ने स्तम्भको नेपाल महिला संगठन केन्द्रको भनाई भन्ने शीर्षक राखी प्रतिवादीद्वारा लेखिएको लेखाई स्वभाविक निष्कर्ष आउने गरी समग्रमा पढ्दा (Read in its Forality, so as to reach a natural inference) उक्त लेखका शब्दहरू अपमानजनक देखिन्छ, यस्तो लेख लेखेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीलाई गाली बेइज्जती ऐन, २०१६ को दफा ३ बमोजिम कसूरदार ठहराई सजाय गर्ने गरेकोमा अन्यथा गर्न नमिल्नेमा पनि उक्त क्षेत्रीय अदालतले नेपालको संविधानको धारा ७३ को त्रुटि गरेको समेत नदेखिँदा पुनरावेदीकाको प्रतिवादी पुनरावेदन जिकिर पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1460 |
|---|---|
| मुद्दाको विषय | गाली वेइज्जती |
| निर्णय वर्ष / मिति | 2038/04/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1460 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
