नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1459 · वि.सं. २०३८

नि.नं. 1459 — उत्प्रेषणको आदेश जारी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाको साविक फिल्डबुकमा कायम भइराखेको मोहीको लगत कट्टा गरी अर्को मोही विपक्षीलाई मोही कायम गरी निर्णय गर्नलाई सो जग्गाको जग्गाधनी निवेदकलाई पनि बुझी प्रतिवाद गर्ने मौका दिई निर्णय गर्नु पर्नेमा सो बमोजिम जग्गाधनी निवेदकलाई बुझी निर्णय गरेको देखिएन तसर्थ जग्गाधनी निवेदकलाई नबुझी गरेको विपक्षी जि.भू.सु.कार्यालय सुनसरीको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको निर्णय देखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1459
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी पाउँ
निर्णय वर्ष / मिति2038/04/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1459
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्