नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1454 · वि.सं. २०३८
नि.नं. 1454 — जग्गा बाली बिगो
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ को देहाय (ङ) मा पुनरावेदनको अनुमति दिइएको मुद्दा डिभिजन बेञ्चबाट हेरी निर्णय हुने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दा माथि लेखिए अनुसार सर्वोच्च अदालतबाट पुनरावेदन दिने अनुमति प्राप्त गरी पुनरावेदन दायर भएको मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट हेरी गरेको निर्णयमा क्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1454 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली बिगो |
| निर्णय वर्ष / मिति | 2038/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1454 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
