नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1452 · वि.सं. २०३८
नि.नं. 1452 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करणीमा बिग्री गर्भ रही बालिका जन्मदा बेथामा भएकोले जिउँदो वा मरेको के थियो थाहा पाउन सकिँन भनी अभियुक्तले प्रहरीमा र मृत बालिका जन्मेको भनी अदालतमा बयान गरेको पाइन्छ । बालिकाको लाश सडी गली सकेको भन्ने लाशप्रकृति मुचुल्का भई पोष्टमार्टम समेत हुन सकेको देखिँदैन । यस स्थितिमा अभियुक्तले जिउँदो बालिकालाई जन्माई मारेको पनि ठहर गर्न तथ्ययुक्त सबूतको अभाव हुँदा अभियुक्तलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ उल्टाई सफाई दिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1452 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2038/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1452 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
