नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1450 · वि.सं. २०३८
नि.नं. 1450 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रहरीमा कर्तव्य गरी मारेकोमा सावित भई बयान गरे तापनि पोलेको आधारमा मात्र अन्य समर्थित स्वतन्त्र तथा तथ्ययुक्त प्रमाणको अभावमा शंकै शंकामा प्र.लाई अपराधी सिद्ध गर्नु फौजदारी न्याय सिद्धान्तको विरुद्ध हुन जाने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1450 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2038/01/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1450 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
