नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1446 · वि.सं. २०३८

नि.नं. 1446 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकपटक बण्डापत्र भएपछि पुनः बण्डा गरिपाउँ भनी अंशबण्डाको १ नं. ले नालेस लाग्न सक्ने कानूनी व्यवस्था नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1446
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2038/01/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1446
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्