नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1445 · वि.सं. २०३८

नि.नं. 1445 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सं.ऐन, ०२१ को नियम ६ अनुसार विपक्षीका नाउँमा २ नं. अनुसूची प्रकाशित भएकोमा नियम ७ अनुसार निवेदकको विरोध नपरेको र उक्त अनुसूची समेतको आधार लिई सबूत प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1445
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2037/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1445
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्