नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1444 · वि.सं. २०३८

नि.नं. 1444 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साविक भूमिसुधार अधिकारीले निर्णय भइसकेको कुरामा असर पर्ने गरी हाल सोही भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार भएको नदेखिएबाट अघि भएका निर्णयमा असर पर्ने गरी प्रत्यर्थी भूमिप्रशासकले गरेको उक्त निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1444
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2037/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1444
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्