नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1443 · वि.सं. २०३८
नि.नं. 1443 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कर निरीक्षकको प्रतिवेदन र कर अधिकृतको प्रतिवेदनमा आयकर ऐन, २०३१ को दफा ३३(४) को कानूनी व्यवस्था अनुसार निवेदक करदाताको खुद आय कायम हुने यस किसिमबाट यसरी खुद आय हुने भन्ने आधार उल्लेख नगरेको कुन आधारमा कसरी निवेदकको खुद आय कायम हुने हो उक्त पर्चामा पनि प्रष्ट उल्लेख भएको देखिँदैन । कर अधिकृतको प्रतिवेदन अनुसार भनी खुद आय कायम गरेको र त्यसको आधारमा समेत कुनै खुलेको नदेखिएकोले उपरोक्त ऐनमा व्यवस्थित आधारलाई अवलम्वन नगरी हचुवा किसिमबाट निवेदकको खुद आय कायम गरेको भन्ने प्रष्ट देखिन आउने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1443 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/01/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1443 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
