नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1442 · वि.सं. २०३८

नि.नं. 1442 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा नापजाँच ऐन, २०१९ संशोधन सहितको दफा ११(ख) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले समिति गठन गरेको ....समितिलाई तेरो मेरो परेको कुरामा हेरी निर्णय दिन पाउने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1442
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2037/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1442
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्