नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1441 · वि.सं. २०३८

नि.नं. 1441 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) अन्तर्गतको मोही कायम गर्न उक्त ऐनको दफा ३४ को उपदफा २ अन्तर्गत कबुलीयत हुनुपर्ने त्यसको पनि अभाव देखिएकाले मोही कायम गर्ने गरेको प्रमुख जिल्ला अधिकारीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1441
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2037/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धरेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1441
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्