नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1440 · वि.सं. २०३८
नि.नं. 1440 — ज्यान कर्तव्य
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विष खुवाई मार्नु पर्ने सम्मको कुनै इवी अदावत भएको भन्ने समेत नदेखिएको यस स्थितिमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने देखिएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई वर्ष ८ आठ मात्र कैद हुने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1440 |
|---|---|
| मुद्दाको विषय | ज्यान कर्तव्य |
| निर्णय वर्ष / मिति | 2038/01/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1440 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
