नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1439 · वि.सं. २०३८
नि.नं. 1439 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जन्मेको शिशुलाई मार्नु पर्ने पूर्व योजना र मनसाय मिसिल प्रमाणबाट केही नदेखिई अनुचित सम्बन्ध भई रहन गएको गर्भबाट पैदा भएको शिशुलाई केवल सामाजिक लोकलज्जाबाट बँच्न गरेको हो कि भन्ने शंका देखिएकोले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को हुने हुँदा अ.बं १८८ नं. अनुसार ५ पाँच कैद कायम हुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1439 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2038/02/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1439 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
