नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1438 · वि.सं. २०३८

नि.नं. 1438 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादी प्रतिवादीका बीचमा आफ्ना–आफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका...लाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलग–अलग बसेका रहेछन भन्ने कुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन भनी वादीको दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1438
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2037/11/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1438
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्