नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1437 · वि.सं. २०३८
नि.नं. 1437 — : फैसला बदर हक कायम गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजीनामा पास गराई पाउँ भनी फिराद दर्ता गरी अदालतको विचाराधीनमा रही सकेको कुरालाई प्रतिकूल असर पार्ने गरी पास गराइपाउँ भनेकै जग्गा राजीनामा पास गराई लिएको देखियो । यस्तो अदालतको विचाराधीनमा रहेको विषयमा प्रतिकूल असर पर्ने गरी गरेको कारोवारलाई मान्यता दिन मिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1437 |
|---|---|
| मुद्दाको विषय | : फैसला बदर हक कायम गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2037/12/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1437 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
