नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1432 · वि.सं. २०३८

नि.नं. 1432 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाधनीले घर कम्पाउण्ड बनाउन मञ्जूरीनामा गरी दिएको र सो बमोजिम निवेदकले घर बनाएकोले त्यसैलाई भू.सं.ऐन, २०२१ को दफा २६ (क) को तात्पर्यको लागि घर जग्गा बारी भन्नु पर्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1432
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2038/01/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1432
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्