नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1431 · वि.सं. २०३८

नि.नं. 1431 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मानसिक सन्तुलनमा बिकार पैदा भई मारेकोभन्ने प्रमाण प्रतिवादीले पुर्‍याउनसकेको देखिँदैन । यस स्थितिमा सर्वश्व सहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिव हुने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1431
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2038/01/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1431
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्