नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1429 · वि.सं. २०३८
नि.नं. 1429 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मर्ने साविक मोहीको यो झंकनाथ न्यौपाने भू.सं.ऐन, ०२१ को दफा २६ बमोजिम जग्गाधनिले पत्याउने नाता भित्रको नभई भतीजा नाताको हुँदा सो दफा २६ को व्यवस्था अनुसार मोही हक प्राप्त हुन नआउने । (प्रकरण नं. ८) (२) जग्गाधनीबाट जग्गा कमाएको कबुलीयत हुनुपर्नेमा सो कबुलीयतको अभावमा मोही कायम नहुनेमा मोही कायम गरी मोही प्रमाणपत्र दिने गरेको विपक्षी भू.प्र.का.को निर्णय...बदर गर्ने ठहराएको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1429 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/01/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धरेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री हेरम्बराजको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1429 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
