नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1428 · वि.सं. २०३८
नि.नं. 1428 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निकास सम्बन्धी अन्याय पर्ने व्यक्तिले आफूलाई अन्याय परेको कुराको उपचारको माग गरी कानूनद्वारा अधिकार प्राप्त अधिकारी समक्ष आएको हुनुपर्छ र ऐनबमोजिम अधिकार प्राप्त अधिकारी सो कुरामा निर्णय दिन सक्षम हुन्छ । अर्को कुनै अधिकारी वा कार्यालयबाट लेखी आएको आधारमा कारवाई गरी निर्णय दिनु कानूनसंगत नहुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1428 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2038/01/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुरसिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हेरम्बराजको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३८, नि.नं. 1428 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
