नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1427 · वि.सं. २०३८

नि.नं. 1427 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी र वादीको छोराले बिक्री गरेको लिखतको व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी भन्न ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1427
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2038/01/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय । | माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय। | माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय मानसिब छ । कानूनबमोजिम बाँकी कार्य सम्पादन गर्न मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने डिभिजन बेञ्चबाट ०३६।२।९ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री तेजप्रसाद धितालको राय मनासिव छ भन्ने डिभिजन बेञ्चको ०३६।२।९ को निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०३८, नि.नं. 1427
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्