नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1426 · वि.सं. २०३७

नि.नं. 1426 — उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही हुनलाई अरूको जग्गा कमाउनुपर्ने व्यवस्था उल्लेख छ । विपक्षीले पाएको ४ नं. जोताहा अस्थाई निस्साबाट अरूको जग्गा कमाएको भन्ने देखिँदैन तसर्थ निजलाई उक्त जग्गाको मोहियानी प्रमाणपत्र बनाइदिने गरी गरेको निर्णयमा भू.सं.ऐन, २०२१ को दफा २(ख) को त्रुटि गरेको देखिएकोले उक्त विपक्षी भू.सु.का.धनुषाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1426
मुद्दाको विषयउत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं
निर्णय वर्ष / मिति2037/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1426
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्