नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1425 · वि.सं. २०३७

नि.नं. 1425 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालत ऐन, २०३१ को दफा १० ले क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने कानुनी व्यवस्था भएकै हुँदा, परेको पुनरावेदनमा कानुन बमोजिम निर्णय गर्नु पर्नेमा नगरी पुनरावेदन लिई निर्णय दिन नमिल्ने भनी पुनरावेदन खारेज गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिएकोले सो निर्णय बदर हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1425
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2037/12/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1425
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्