नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1424 · वि.सं. २०३७

नि.नं. 1424 — सन्धी हक निखनाई पाउं

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जुन कित्तामा सन्धीसर्पन पर्छ सो कित्ता सन्धीसर्पन पर्ने व्यक्तिले मात्र निखन्न पाउँछ तसर्थ सन्धीसर्पन नपरेको जग्गा निखन्न पाउने हुनसक्तैन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1424
मुद्दाको विषयसन्धी हक निखनाई पाउं
निर्णय वर्ष / मिति2037/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३७, नि.नं. 1424
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्