नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1422 · वि.सं. २०३७
नि.नं. 1422 — कूलो पानी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नयाँ कूलो बदर गरी पानी मेरै सदर गरिपाउँ भनी फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले प.क्षे.अ.ले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि भएको देखिने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1422 |
|---|---|
| मुद्दाको विषय | कूलो पानी |
| निर्णय वर्ष / मिति | 2037/10/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1422 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
