नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1421 · वि.सं. २०३७
नि.नं. 1421 — उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदिकाको नाउँमा दर्ता रहेको घर जग्गा लिलाम गर्दा निजलाई बुझी लिलाम गर्नुपर्नेमा निजलाई बुझ्दै नबुझी गरिएको लिलाम दण्डसजायको २६ नं. विपरीत भई त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1421 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं |
| निर्णय वर्ष / मिति | 2037/09/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३७, नि.नं. 1421 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
